मत्ती 27:30 - पवित्र बाइबल30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यसपछि सिपाहीहरूले उहाँलाई थुके अनि निगालो खोसेर उहाँकै टाउकोमा हिर्काए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए। Viz kapitola |