Online Bible

- Reklamy -




मत्ती 27:27 - पवित्र बाइबल

27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्‍मै पल्‍टनलाई उहाँको सामुन्‍ने भेला गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसपछि पिलातसका सिपाहीहरूले येशूलाई दरबारभित्र लगे अनि अरू सबै सिपाहीहरूलाई बोलाएर ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए।

Viz kapitola kopírovat




मत्ती 27:27

Následuj nás:

Reklamy


Reklamy