Online Bible

- Reklamy -




मत्ती 27:25 - पवित्र बाइबल

25 सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्‍तानमाथि परोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 “हुन्‍छ-हुन्‍छ, यसलाई मारेको दोष हामी र हाम्रै छोरा-छोरीमाथि नै परोस्!” तिनीहरूले कराउँदै भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।”

Viz kapitola kopírovat




मत्ती 27:25

Následuj nás:

Reklamy


Reklamy