मत्ती 27:21 - पवित्र बाइबल21 पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?” मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु होस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बालाई।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 बडा-हाकिमले फेरि सोधे, “साँच्चै भन, कसलाई छोडिदिऊँ?” तिनीहरूले “बारब्बालाई नै छोडिदिनुहोस्,” भनेर कराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।” Viz kapitola |