मत्ती 27:20 - पवित्र बाइबल20 तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर मुख्य पूजाहारी र अरू अगुवाहरूले चाहिँ मानिसहरूको धुइरोलाई सुर्याएर यसो भन्न लगाए, “येशूलाई मार्नुहोस्, बारब्बालाई चाहिँ छोडिदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए। Viz kapitola |