मत्ती 27:18 - पवित्र बाइबल18 पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 किनभने तिनीहरूले येशूलाई डाह गरेर सुम्पन ल्याएका हुन् भन्ने कुरा बडा-हाकिमलाई थाहा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो। Viz kapitola |