Online Bible

- Reklamy -




मत्ती 27:17 - पवित्र बाइबल

17 सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट भनिने येशूलाई?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अनि पिलातसले जम्‍मा भएका मानिसहरूलाई सोधे, “लौ भन, म कसलाई छोडिदिऊँ? बारब्‍बालाई कि ख्रीष्‍ट भन्‍ने येशूलाई?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?”

Viz kapitola kopírovat




मत्ती 27:17

Následuj nás:

Reklamy


Reklamy