Online Bible

- Reklamy -




मत्ती 27:15 - पवित्र बाइबल

15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 निस्‍तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 निस्तार चाडको बेलामा बडा-हाकिमले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्‍ने गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो।

Viz kapitola kopírovat




मत्ती 27:15

Následuj nás:

Reklamy


Reklamy