मत्ती 27:10 - पवित्र बाइबल10 परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्ति तिनीहरूले दिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अनि परमप्रभुले मलाई अह्राउनुभएजस्तै गरी तिनीहरूले त्यो पैसा कुमालेको बारीको लागि दिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्न प्रयोग गरे।” Viz kapitola |