मत्ती 27:1 - पवित्र बाइबल1 भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बिहान सबेरै, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बिहानीपख मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई मार्ने निधो गरे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे। Viz kapitola |