Online Bible

- Reklamy -




मत्ती 26:8 - पवित्र बाइबल

8 चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्‍ति यत्रो नोक्‍सानी?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनले यसो गरेको सहन नसकेर चेलाहरूले भने, “यति धेरै अत्तर किन त्‍यसै खेर फालेको?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको?

Viz kapitola kopírovat




मत्ती 26:8

Následuj nás:

Reklamy


Reklamy