मत्ती 26:72 - पवित्र बाइबल72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण72 तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल72 फेरि पत्रुसले शपथ हालेर भने, “म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण72 तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।” Viz kapitola |