Online Bible

- Reklamy -




मत्ती 26:71 - पवित्र बाइबल

71 त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

71 तिनी बाहिर दलानमा निस्‍केपछि अर्कीले तिनलाई देखी, र त्‍यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

71 भनेर आँगनको ढोकातिर गए। ढोकानेर अर्की एउटी नोकर्नीले त्‍यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

71 तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।”

Viz kapitola kopírovat




मत्ती 26:71

Následuj nás:

Reklamy


Reklamy