Online Bible

- Reklamy -




मत्ती 26:63 - पवित्र बाइबल

63 येशूले केही भन्नु भएन। तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

63 तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको शपथ खाएर भन्‍दछु, हामीलाई बता, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

63 तर येशू चुपै लाग्‍नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्‍वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाममा भन्दछु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।”

Viz kapitola kopírovat




मत्ती 26:63

Následuj nás:

Reklamy


Reklamy