Online Bible

- Reklamy -




मत्ती 26:52 - पवित्र बाइबल

52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 तर येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ।

Viz kapitola kopírovat




मत्ती 26:52

Následuj nás:

Reklamy


Reklamy