Online Bible

- Reklamy -




मत्ती 26:51 - पवित्र बाइबल

51 जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 येशूको साथमा हुनेहरूमध्‍ये एउटाले हात बढ़ाएर आफ्‍नो तरवार झिक्‍यो, र मुख्‍य पूजाहारीको दासलाई प्रहार गर्‍यो, र त्‍यसको कान छिनाइदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 यो देखेर येशूको एक जना चेलाले आफ्‍नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।

Viz kapitola kopírovat




मत्ती 26:51

Následuj nás:

Reklamy


Reklamy