मत्ती 26:5 - पवित्र बाइबल5 तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रता मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्चिन्छ।” Viz kapitola |