मत्ती 26:49 - पवित्र बाइबल49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 तुरुन्तै येशूकहाँ गएर त्यसले भन्यो, “हे गुरु, प्रणाम!” र त्यसले उहाँलाई म्वाइँ खायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्वाइँ खायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। Viz kapitola |