Online Bible

- Reklamy -




मत्ती 26:4 - पवित्र बाइबल

4 त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस सभामा तिनीहरूले येशूलाई सुटुक्‍क पक्रेर मार्ने मतो गरे। तर तिनीहरूले यस्‍तो विचार गरे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे।

Viz kapitola kopírovat




मत्ती 26:4

Následuj nás:

Reklamy


Reklamy