Online Bible

- Reklamy -




मत्ती 26:37 - पवित्र बाइबल

37 येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुःखी र विचलित हुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 र आफूसँग पत्रुस र जब्‍दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्‍याकुल हुन लाग्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तर पत्रुस र जब्‍दियाका दुई छोरालाई चाहिँ उहाँले आफूसँगै लानुभयो अनि येशू असाध्‍यै दु:ख र पीडामा पर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो।

Viz kapitola kopírovat




मत्ती 26:37

Následuj nás:

Reklamy


Reklamy