Online Bible

- Reklamy -




मत्ती 26:33 - पवित्र बाइबल

33 पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्‍यै पछि हट्‌नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्‍यै छोड्‍नेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।”

Viz kapitola kopírovat




मत्ती 26:33

Následuj nás:

Reklamy


Reklamy