मत्ती 26:32 - पवित्र बाइबल32 तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” Viz kapitola |