मत्ती 26:30 - पवित्र बाइबल30 तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू “जैतून डाँडामा” गाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अनि एउटा भजन गाउनुभएपछि येशू चेलाहरूसँग जैतुन डाँडातिर लाग्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो। Viz kapitola |