Online Bible

- Reklamy -




मत्ती 26:29 - पवित्र बाइबल

29 म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तर म तिमीहरूलाई भन्‍दछु, कि दाखको यस फलबाट म तबसम्‍म पिउनेछैनँ, जबसम्‍म आफ्‍ना पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 म तिमीहरूलाई भन्‍छु, मेरो पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी नपिउञ्‍जेलसम्‍म म फेरि यो दाखमद्य पिउनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।”

Viz kapitola kopírovat




मत्ती 26:29

Následuj nás:

Reklamy


Reklamy