Online Bible

- Reklamy -




मत्ती 26:28 - पवित्र बाइबल

28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यो नयाँ करार जोड्‍ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्‍नलाई बगाइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ।

Viz kapitola kopírovat




मत्ती 26:28

Následuj nás:

Reklamy


Reklamy