Online Bible

- Reklamy -




मत्ती 26:27 - पवित्र बाइबल

27 त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब कचौरा पनि लिएर धन्‍यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो तिमीहरू सबैले पिउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।

Viz kapitola kopírovat




मत्ती 26:27

Následuj nás:

Reklamy


Reklamy