Online Bible

- Reklamy -




मत्ती 26:26 - पवित्र बाइबल

26 खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्‍वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्‍नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।”

Viz kapitola kopírovat




मत्ती 26:26

Následuj nás:

Reklamy


Reklamy