Online Bible

- Reklamy -




मत्ती 26:23 - पवित्र बाइबल

23 येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अनि उहाँले भन्‍नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्‍यसैले मलाई पक्राइदिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्‍नेले मलाई पक्राइदिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ।

Viz kapitola kopírovat




मत्ती 26:23

Následuj nás:

Reklamy


Reklamy