Online Bible

- Reklamy -




मत्ती 26:22 - पवित्र बाइबल

22 चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब तिनीहरू साह्रै दुःखित भएर प्रत्‍येकले उहाँलाई सोध्‍न लागे, “प्रभु, के त्‍यो म हुँ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यो सुनेर चेलाहरूलाई ज्यादै दु:ख लाग्‍यो र एक-एक जनाले “साँच्‍चै मलाई त भन्‍नुभएको होइन प्रभु?” भनी सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?”

Viz kapitola kopírovat




मत्ती 26:22

Následuj nás:

Reklamy


Reklamy