Online Bible

- Reklamy -




मत्ती 26:2 - पवित्र बाइबल

2 “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्‍तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “तिमीहरूलाई थाहै छ, दुई दिनपछि निस्तार चाड आउनेछ। त्‍यतिखेर क्रूसमा झुण्‍ड्याएर मार्नलाई मानव पुत्र सुम्‍पिइनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।”

Viz kapitola kopírovat




मत्ती 26:2

Následuj nás:

Reklamy


Reklamy