Online Bible

- Reklamy -




मत्ती 26:18 - पवित्र बाइबल

18 येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरो बेला नजिक आएको छ। म आफ्‍ना चेलाहरूसँग तिम्रो घरमा निस्‍तार-चाड मान्‍नेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सहरमा एक विशेष मानिसकहाँ जाओ र भनिदेओ: गुरुले यसो भन्‍नुभएको छ, ‘मेरो बेला भयो। म आफ्‍ना चेलाहरूसँग तपाईंको घरमा निस्तार चाडको भोज खान चाहन्‍छु’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्‍नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्‍नेछु।’ ”

Viz kapitola kopírovat




मत्ती 26:18

Následuj nás:

Reklamy


Reklamy