Online Bible

- Reklamy -




मत्ती 26:15 - पवित्र बाइबल

15 यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र भन्‍यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्‍छ?” तिनीहरूले त्‍यसलाई चाँदीका तीस सिक्‍का दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “यदि मैले येशूलाई पक्राइदिएँ भने मलाई के दिनुहुन्‍छ?” अनि तिनीहरूले त्‍यसलाई यस कामको लागि चाँदीका तीस वटा सिक्‍का दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्‍काहरू दिए।

Viz kapitola kopírovat




मत्ती 26:15

Následuj nás:

Reklamy


Reklamy