Online Bible

- Reklamy -




मत्ती 26:12 - पवित्र बाइबल

12 यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले यो अत्तर मेरो शरीरमा खन्‍याएर दफनको निम्‍ति मलाई तयार गरेकी हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यो अत्तर खन्‍याएर यिनले मेरो शरीरलाई गाड्‍नको लागि तयार पारेकी हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्।

Viz kapitola kopírovat




मत्ती 26:12

Následuj nás:

Reklamy


Reklamy