Online Bible

- Reklamy -




मत्ती 26:11 - पवित्र बाइबल

11 ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैँ तिमीहरूको साथ रहिरहने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्‍छन्‌। तर म तिमीहरूसँग सधैँ हुन्‍नँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 गरीबहरू त तिमीहरूसँग जहिले पनि हुन्‍छन्, तर म त हुन्‍न!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ।

Viz kapitola kopírovat




मत्ती 26:11

Následuj nás:

Reklamy


Reklamy