Online Bible

- Reklamy -




मत्ती 25:6 - पवित्र बाइबल

6 “मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेट्न बाहिर आऊ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “आधा रातमा तिनीहरूले ‘हेर, अब दुलहा आउन लागेछन्, स्‍वागत गर्न उठ’ भनेको सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’

Viz kapitola kopírovat




मत्ती 25:6

Následuj nás:

Reklamy


Reklamy