Online Bible

- Reklamy -




मत्ती 25:5 - पवित्र बाइबल

5 तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पर्खिरहँदा दुलहा आउन ढीलो भएकोले तिनीहरू सबै झुलेर निदाउन थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्‍क निदाए।

Viz kapitola kopírovat




मत्ती 25:5

Následuj nás:

Reklamy


Reklamy