Online Bible

- Reklamy -




मत्ती 25:42 - पवित्र बाइबल

42 तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएको थिएँ, तिमीहरूले केही पिउन दिएनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवाएनौ, तिर्खाउँदा पानी दिएनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ।

Viz kapitola kopírovat




मत्ती 25:42

Následuj nás:

Reklamy


Reklamy