मत्ती 25:39 - पवित्र बाइबल39 तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 कहिले तपाईंलाई बिरामी देख्यौं र हेरचाहा गर्यौं? अनि कहिले झ्यालखानमा पर्नुभयो र हामी भेट्न आयौं?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’ Viz kapitola |