मत्ती 25:38 - पवित्र बाइबल38 हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिले आफ्ना घरमा ल्यायौं? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं? Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 कहिले तपाईं परदेशी हुनुहुँदा हाम्रो घरमा तपाईंलाई स्वागत गर्यौं? कहिले तपाईंलाई नाङ्गो देख्यौं र लुगा लगाइदियौं? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्यौँ अथवा वस्त्रको अभावमा पहिर्यायौँ? Viz kapitola |