मत्ती 25:33 - पवित्र बाइबल33 उहाँले भेंडा़हरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 उनले भेडाहरू जतिलाई आफ्नो दाहिने हातपट्टि र बाख्राहरू जतिलाई आफ्नो देब्रे हातपट्टि छुट्ट्याएर राख्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ। Viz kapitola |