मत्ती 25:29 - पवित्र बाइबल29 जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 किनभने जोसँग छ, उसलाई अझै दिइन्छ र ऊसँग झन् प्रशस्त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ। Viz kapitola |