मत्ती 25:28 - पवित्र बाइबल28 “यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसबाट यो सुनको सिक्का खोसेर त्यही दश वटा सुनको सिक्का हुनेलाई देओ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “ ‘त्यसबाट त्यो सुनको सिक्काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ। Viz kapitola |