मत्ती 25:27 - पवित्र बाइबल27 तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तैँले मेरो पैसा लगेर ब्याजमा लगाउनुपर्दैन थियो त? अनि म फर्केर आउँदा केही नभए पनि ब्याजसम्म त पाउने थिएँ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ। Viz kapitola |