Online Bible

- Reklamy -




मत्ती 25:26 - पवित्र बाइबल

26 “मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तब मालिकले त्‍यसलाई भने, ‘ए बदमाश र अल्‍छी नोकर! म आफूले नलगाएको बाली काटेर लिने र आफूले ननिफनेको अन्‍न बटुल्‍ने कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्‍ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्‍ने तँलाई थाहा थियो?

Viz kapitola kopírovat




मत्ती 25:26

Následuj nás:

Reklamy


Reklamy