मत्ती 25:25 - पवित्र बाइबल25 यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यसैले मलाई डर लाग्यो, र गएर तपाईंको सिक्का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्का लिनुहोस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यसकारण तपाईंको डरले गर्दा मैले त तपाईंको सिक्का खाडलमा लुकाएर राखें। अब लिनोस् तपाईंको सिक्का।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’ Viz kapitola |