Online Bible

- Reklamy -




मत्ती 25:24 - पवित्र बाइबल

24 “त्यसपछि एक तोड़ा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “त्‍यसपछि एउटा सुनको सिक्‍का पाउनेले आएर भन्‍यो, ‘हजुर, तपाईं कठोर मानिस हुनुहुन्‍छ, तपाईंले आफूले नलगाएको बाली काटेर लिनुहुन्‍छ र आफूले ननिफनेको अन्‍न पनि बटुल्‍नुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “त्यसपछि एक झोला सुनको सिक्‍का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ।

Viz kapitola kopírovat




मत्ती 25:24

Následuj nás:

Reklamy


Reklamy