Online Bible

- Reklamy -




मत्ती 25:23 - पवित्र बाइबल

23 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी मनाऊ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मालिकले भने, ‘स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी सानै कुरामा भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्‍मा दिन्‍छु। तिमी पनि आएर मसँगै रमाऊ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’

Viz kapitola kopírovat




मत्ती 25:23

Následuj nás:

Reklamy


Reklamy