मत्ती 25:19 - पवित्र बाइबल19 “धेरै समयपछि मालिक घर फर्कियो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के-के गर्यौ भनेर सोध्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “धेरै वर्ष बितेपछि ती नोकरहरूको मालिक फर्केर आए र तिनीहरूबाट आफ्नो हिसाब लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे। Viz kapitola |