मत्ती 25:18 - पवित्र बाइबल18 तर एक तोड़ा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर एक सिक्का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर एउटा सुनको सिक्का जिम्मा लिने नोकरले चाहिँ खाडल खनेर त्यसलाई लुकाएर राख्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर एक झोला सुनका सिक्का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो। Viz kapitola |