मत्ती 25:17 - पवित्र बाइबल17 दुइ तोड़ा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोड़ा कमायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसै गरी दुई वटा सिक्का जिम्मा लिने नोकरले पनि अरू दुई वटा सुनको सिक्का कमायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दुई झोला सुनका सिक्का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो। Viz kapitola |